एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले विधान अनुरुप हरेक दुई वर्षमा गर्ने काउन्सिल बैठक आगामी सेप्टेम्बर २९ तारिख, २०१८ शनिबार गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि सुरु हुने उक्त बैठकमा यूकेस्थित समस्त नेपाली संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव वा दुईजना प्रतिनिधि सहभागी हुने एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघ … Continue reading एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा